हेटौँडा । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका वडा नम्बर–२ कुडुलेमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। कुडुलेमा सरिखेत स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष...