काठमाडौँ । क्लब विश्वकप २०२५ मा इन्टर मियामीले युरोपेली क्लब एफसी पोर्टोविरुद्ध २–१ को ऐतिहासिक जित दर्ता गरेको छ। यो जितले इन्टर मियामीको प्रतियोगिताको यात्रा बलियो बनाएको छ । खेलको...