बिउँझिएको केही समय भइसक्दा पनि ऊ आँखा चिम्लेर पल्टिरह्यो । मनमा उर्लेका सागरतरङ्गजस्ता छालसित खेल्दै ऊ एक्लै रमाइरह्यो । चराचुरूङ्गीको आवाज दिने चिरबिरे अलार्म कोठाभरि छरिएपछि आँखा खोल्न बाध्य भयो ।...