काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समेट्न माग गरेको छ । सङ्गठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति...