एमाले निकट शिक्षक सङ्गठनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा शाही (सूचीसहित)
आइतबार, ०८ असार २०८२, १० : ३०
सारांश
- नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन्।
- काठमाडौँमा सम्पन्न १४ औँ राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
- नयाँ निर्वाचित कमिटीको वरिष्ठ उपाध्यक्षमा जङ्गबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी लगायतका पदाधिकारी निर्वाचित भएका छन्।
काठमाडौँ । नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न १४ औँ राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ निर्वाचित कमिटीको वरिष्ठ उपाध्यक्षमा जङ्गबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईँ निर्वाचित भएका छन् भने सङ्गठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले निर्वाचित भएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण