पूर्व प्रशासक तारानाथ गौतमद्वारा लिखित पुस्तक ‘ द्वन्द्वकालीन प्रशासकका पीडाहरू’ केही समय अघि बजारमा आएको छ । यसका लेखकले जागीरे जीवनको झन्डै अढाई दशकसम्म देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको...