बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोथी बास्यो, बासिरह्यो

‘तौलीतौली बोल्नुपर्छ  शब्दमा आदरभाव घोल्नुपर्छ  पाउमा निहुरिनुपर्छ दासताको फूल सिउरिनुपर्छ  लक्ष्मणरेखा नाघ्नु हुँदैन  अधिकार माग्नु हुँदैन  पोथी बास्नु हुँदैन ।’ ‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता कुन्ता शर्मा (जन्म : २००३) ले आजभन्दा ठिक ४० वर्षअघि लेखेकी हुन्...