ब्राटिस्लाभा । इंग्ल्याण्डको यू–२१ टोलीले यूईएफए युरोपियन च्याम्पियनसिप २०२५ को फाइनल नाटकीय शैलीमा जित्दै आफ्नो उपाधि रक्षा गरेको छ। ब्राटिस्लाभामा भएको रोमाञ्चक फाइनलमा जर्मनीमाथि अतिरिक्त समयमा ३–२ को जित निकाल्दै...