बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हजारौँ फिटमाथि उडिरहेको विमानको पखेटा एक्कासि खसेपछि......

वासिङ्टन डीसी । आकाशमा हजारौँ फिट माथि उडिरहेको विमानको पखेटाको एउटा टुक्रा भाँचिएर सडकमा खस्यो । भाग्यवश, बाटोमा हिडिरहेका कुनै पनि व्यक्ति वा सवारी साधनमाथि विमानबाट उछिट्टिएको सो टुक्रा परेन...