सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

वैभव सूर्यवंशी चम्किँदा भारतलाई २–१ को अग्रता

नर्थह्याम्प्टन । नर्थह्याम्प्टनमा खेलिएको तेस्रो युवा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतको यू–१९ ले इंग्ल्याण्ड–१९ लाई ४ विकेटले पराजित गर्‍यो। यससँगै भारतीय टोलीले ५ खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ।  भारतीय टोलीले...