बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बुक बिल्डिङमा धितोपत्र बोर्डको छैन प्राथमिकता

काठमाडौँ । संसदीय दुई समिति र धितोपत्र बोर्डका अध्यक्षको आ–आफ्नै स्वार्थका कारण साधारण सेयर (आईपीओ) निष्कासन अझै अन्योलमा देखिएको छ । साढे एक वर्षदेखि आईपीओ निष्कासन प्रक्रिया अन्योलमा रहँदै आएको छ...