सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरे खामेनी

तेल अभिभ ।  इजरायलसँग द्वन्द्व सुरु भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन् । इरानको सरकारी सञ्चारमाध्यमले बताएको भन्दै बीबीसीले सो सम्बन्धी समाचार छापेको...