बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’

मुगु । तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कट्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल...