बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बच्चालाई मात्र होइन, सुत्केरी आमालाई धेरै माया चाहिन्छ’

बधाई छ । ‘तपाईँको छोरा वा छोरी भयो,’ नर्सको मुखबाट यो आवाज सुन्ने बित्तिकै बुबाको मुहारमा खुसी छाउँछ । अनि वरिपरि भएका आफन्तहरू सोध्न थाल्छन्, बच्चालाई कस्तो छ ? तर...