काठमाडौँ । काठमाडौँका मनोरञ्जन व्यवसायीहरू आफ्नो हक, हित र सुरक्षाका लागि सङ्गठित भएका छन्। हालै जडीबुटीमा सम्पन्न उनीहरूको राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको...