काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ को बहानामा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजालाई धम्की...