काठमाडौँ । बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्याउन निर्देशन दिएको...