शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अपानि १२ जारी गर्दै एमालेले भन्यो: पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौँ । नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी गर्दै पुर्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता बन्न नहुने जनाएको छ ।  अध्यक्ष केपी शर्मा ओलीले...