न्युयोर्क । एक अमेरिकी टेक कम्पनीकी चिफ पिपल अफिसरले राजीनामा दिएकी छिन्। चर्चि सांगीतिक समूह कोल्डप्ले कन्सर्टमा कम्पनीका सीईओसँग ठुलो पर्दामा देखा परेकोमा विवाद उत्पन्न भएपछि उनको राजीनामा आएको हो। ‘एस्ट्रोनोमरकी...