बेइजिङ । चीनको राजधानी बेइजिङ र उत्तरी चीनका क्षेत्रहरूमा भारी वर्षा र बाढीमा फसेका मानिसहरूलाई उद्धार गरिँदै छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानीमा मात्र ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा...