शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् बेइजिङमा गएको बाढी

मङ्गलबार, १३ साउन २०८२, ११ : ५१
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • बेइजिङ र उत्तरी चीनमा भारी वर्षा र बाढीका कारण मानिसहरूलाई उद्धार गरिएको छ।
  • बाढीका कारण ३० जनाको मृत्यु भएको छ, र हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
  • बाढीले दर्जनौँ सडकहरू भत्काएको छ र बेइजिङको हुएरौ जिल्लामा एउटा पुल भत्किएको छ।

बेइजिङ । चीनको राजधानी बेइजिङ र उत्तरी चीनका क्षेत्रहरूमा भारी वर्षा र बाढीमा फसेका मानिसहरूलाई उद्धार गरिँदै छ ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानीमा मात्र ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 

बाढीमा परेर ३० जनाको मृत्यु भएको बताइएको छ । बाढीका कारण दर्जनौँ सडकहरू भत्किएका छन् । बाढीका कारण बेइजिङको हुएरौ जिल्लामा एउटा पुल भत्किएको थियो । 

23456

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप