शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वर्षात्‌काे पानी संरक्षण र सदुपयोग कसरी गर्ने ?

 अहिले देश सुक्खाको चपेटामा छ । वर्षाको यो बेला देशका विभिन्न भागमा पर्याप्त पानी परिरहेको छैन । यो बेलासम्म धान रोपाइँ ८५/९० प्रतिशत भइसक्नुपर्नेमा ६०/६५ प्रतिशतकै हाराहारीमा छ । अनि...