काठमाडौँ । कप्तान सन ह्युङ–मिनले इङ्लिस प्रिमियर लिग क्लब टोटनहाम छाड्ने घोषणा गरेका छन् । क्लबमा १० वर्ष बिताएपछि उनी छाड्ने निर्णयमा पुगेका हुन् । क्लब छोड्नु आफ्नो फुटबल करिअरकै ठुलो...