काठमाडौँ । काँधमा चोट लागेकाे अवस्थामा पनि इङ्ल्यान्डका क्रिकेट खेलाडी क्रिस वोक्स क्रिजमा पुगेका छन् । पाँच खेलको अन्तिम दिनमा उनी एघारौँ नम्बरमा ब्याटिङ गरेका थिए । आइतबार ड्रेसिङ रुममा...