बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीमा ३० वर्षे सेवावधि हटाउने प्रयास र तल्लो दर्जालाई भएको अन्याय

नेपाल प्रहरीको इतिहास र सङ्गठनात्मक स्वरूपलाई नियाल्दा स्पष्ट रूपमा के देखिन्छ भने सुरुका दिनमा प्रहरी कुनै पेसागत सुरक्षा सेवाभन्दा पनि स्थानीय संरचनामा आधारित मिलिसिया, चौकीदार, कोतवाली इत्यादि पदबाट परिचालित थियो...