आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

यी हुन् बलोन डी’ओरका ३० दाबेदार

काठमाडौँ । सन् २०२५ को बलोन डी’ओरका लागि ३० जना खेलाडीको सूची सार्वजनिक गरिएको छ ।  च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेनका फरवार्ड ओस्मान डेम्बेले यस अवार्डका लागि प्रमुख दावेदार मानिएका...