बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बलियो उत्तर कोरियाको सामना गर्दै नेपाल

काठमाडौँ । २०२६ एएफसी यु–२० महिला एसिया कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले आइतबार बलियो उत्तर कोरियाको सामना गर्दैछ । खेल  भुटानको चाङलिमिथाङ स्टेडियममा दिउँसो १:४५ बजे सुरु हुनेछ...