बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुन लागेको छ ।  तराई मधेशकेन्द्रित ७ दलीय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनी निर्धारण गरेको जनजागरण अभियान...