बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जेन–जी आन्दोलन र नेपालको बदलिँदो राजनीतिक परिदृश्य

निश्चय पनि क्रान्ति शक्तिशाली ऊर्जा हो, तर अहिलेको सचेत युगमा लोकतन्त्रको विकल्प लोकतन्त्रकै रूपमा मात्र सम्भव छ । सङ्गठित भएर, समान विचार भएका समूहहरू बनेर, जनताको विश्वास जितेर सत्ता हस्तान्तरण...