शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कजाखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने

काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) का लागि काठमाडौँ स्पाइकर्सले काजाखस्तानकी खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ । काठमाडौँ स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रूपमा अलेनाको नाम घोषणा गरेको...