काठमाडाैँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन्। कूल १० जना विद्यार्थीयुक्त प्रिमियरकाे टोलीले ९ गोल्ड र ३९ सिल्भर...