शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि...