काठमाडौँ । गायक, संगीतकार एवम् एरेन्जर सञ्जय खड्गी ‘एम्बेस्डर फर पिस’ पुरस्कारबाट सम्मानित भएका छन् । यूथ फेडेरेशन अफ नेपालले ‘युनाइटेड नेसन्स इन्टरनेशनल यूथ डे–२०२५’ को अवसर पारेर राजधानीमा आयोजना...