काठमाडौँ । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालयबाट ‘आउट’ गरिएको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरुवा गरिएको हो । मन्त्रिपरिषद्ले ७२...