काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू धमाधम बङ्गलादेशको लिगमा अनुबन्ध हुन थालेका छन् । दुई वर्षसम्म पनि सहिद स्मारक ए डिभिजन लिग नभएको अवस्थामा अर्को वर्ष पनि नहुने आशङ्कामा राष्ट्रिय...