काठमाडौँ । सीएससी ग्लोबल नयाँ बानेश्वरमा गत मंगलबारदेखि ‘क्यानडा एजुकेसन फेयर’ जारी छ । पछिल्लो समय विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रम बढिरहेका बेला सही विद्यार्थीहरूलाई सही सूचना दिएर...