शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन

काठमाडौँ । तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै...