सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक स्रष्टाहरूलाई सम्मान गर्दै गजल गायन कार्यक्रम सम्पन्न भएको छ । शनिबार बेलुका आयोजित ‘काव्य सिजन श्रृङ्खला सिजन—छ’ अन्तर्गत...