हामी नइ (नरेन्द्र र इन्दिरा)लाई डा. गौरीशङ्करलाल दासका बारे सधैँ बयान गरिरहने व्यक्तिको नाउँ हो— नाट्यभूषण मदनदास श्रेष्ठ । नेपाली समाजमा डा. दासको विविध योगदानबारे हामीलाई थाहै थियो । हामी...