काठमाडौँ । नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । सन् १९७५ मे १५ मा दुई देशबिच औपचारिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनाको...