शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य...