सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको सहकार्यमा एनआईबीएल युनियनपे कार्ड प्रारम्भ

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबो बीच एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति...