शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बालुवाटारमा ओलीको ब्रिफिङ : विद्या, ईश्वर, रवि र राजेन्द्रको उछितो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको कचिङ्गले सताएको छ । आफ्नो चाहना विपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने चुनौती दिएपछि ओली दैनिकजसो प्रस्टीकरण दिइरहेका...