आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बाणिज्य बैंकको  रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।  ...