बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित...