बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारतीय विदेश नीतिको अग्निपरीक्षा : डाेनाल्ड ट्रम्प कि सी चिनफिङ ?

नयाँ दिल्ली । ‘यो त्यही समय हो जब हामीले अमेरिकासँग जोडिएर रहनुपर्छ, चीनलाई सम्हाल्नुपर्छ, युरोपसँग सम्बन्ध बढाउनुपर्छ, रूसलाई आश्वस्त पार्नुपर्छ, जापानलाई साथमा ल्याउनुपर्छ, छिमेकलाई विस्तार गर्नुपर्छ र परम्परागत सहयोगीहरूको घेरालाई...