वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यमा विद्यार्थीहरूले गरेको एउटा ठट्टा दुःखद दुर्घटनामा परिणत हुँदा एक जना शिक्षकको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार विद्यार्थीहरूले ‘ट्वाइलेट पेपर प्र्याङ्क’ गर्ने क्रममा ४०...