काठमाडौँ । ‘नेपाल आइडल सिजन–६’को उपाधि हासिल गरेकी गंगा सोनामको पहिलो पटक रेकर्ड गरिएको गीत ‘गुनासो’ सार्वजनिक भएको छ । प्रदीप चापागाईंको शब्द र लेखु सहयात्रीको संगीत गीतमा छ । ...