नेपाल आइडल गंगा सोनामको पहिलो गीत ‘गुनासो ’ सार्वजनिक
शुक्रबार, २० भदौ २०८२, १६ : ०३
काठमाडौँ । ‘नेपाल आइडल सिजन–६’को उपाधि हासिल गरेकी गंगा सोनामको पहिलो पटक रेकर्ड गरिएको गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।
गीतमा प्रदीप चापागाईंको शब्द र लेखु सहयात्रीको संगीत छ ।
गीतको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईको अभिनय छ, जसलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
प्रेमकथामा बनाइएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ । गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो बाहिर ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण