ताप्लेजुङ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी...